काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गयो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ७ गते
काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गयो
AdvertisementAds

गएराति पौने ११ बजे काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर २.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्पको तीव्रता सानो भएकाले कुनै क्षति भएको विवरण छैन।

सामाजिक सञ्जालमा भने उपत्यकाबासीले भूकम्पको हल्का झड्का महसुस गरेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स