कर्पोरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि सीईओ पायो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १ गते
कर्पोरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि सीईओ पायो
AdvertisementAds

कर्पोरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ।

बैंक सञ्चालक समितिको असोज ३० गतेको बैठकले लालबहादुर थिङलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि, त्रिलोकध्वज जोशीले विसं २०८० साउन २५ गते राजीनामा दिएपछि, बिपिनराज पोख्रेलले कायमुकायम सीईओको जिम्मेवारी सम्हालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स