११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब १७ अर्ब रुपियाँको लगानी प्रस्ताव

११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब १७ अर्ब रुपियाँको लगानी प्रस्ताव

नेपालको औद्योगिक क्षेत्रमा आयो अत्यधिक लगानी प्रस्ताव! चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ।

उद्योग विभागका अनुसार यस अवधिमा कुल ३८३ वटा उद्योग दर्ता भएका छन्, जसमा ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग, र २८४ वटा साना उद्योग दर्ता भएको छ।

जेठ महिनामा मात्र ३६ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ साथै, कुल ५९ वटा उद्योग दर्तामा आएको हो। वैदेशिक लगानीको प्रस्ताव स्वीकृत भएको छ जसमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा लगानी भित्रने हो भने त्यसबाट हजारौँ रोजगारी सिर्जना हुने देखिएको छ।

Screenshot 2024 07 04 094224 https://bajarkochirfar.com/%e0%a4%94%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%bf%e0%a4%95-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a5%a8-%e0%a4%96%e0%a4%b0%e0%a5%8d | %tags

#bajarkochirfar #bazarkochirfar

 

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स