राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधपूर्वक पक्राउ गरिएको विरोधमा जारी आन्दोलनको स्वरूप परिवर्तन गरेको छ। उपनिर्वाचन नजिकिएकाले पार्टीले सडक आन्दोलनलाई चुनावी अभियानमा रूपान्तरण गर्ने निर्णय गरेको हो।
केन्द्रीय समितिको बैठकले पार्टीका नेताहरूलाई २७ निर्वाचन क्षेत्रमा खटाई कार्यकर्ता भेला र जनचेतनामूलक कार्यक्रममार्फत आन्दोलन जारी राख्ने निर्णय गरेको छ। बैठकमा सडक आन्दोलनको प्रभावकारितामाथि प्रश्न उठेका कारण विरोधका कार्यक्रमलाई भेला र चुनावी अभियानमा सीमित गरिएको हो।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया