SHAREHUB SHAREHUB

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

Advertisement Ads
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
Advertisement Ads

आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। बिहीबार ७०० रुपैयाँले घटेको सुनको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

साथै चाँदीको मूल्य भने घटेको  छ, हिजो प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज दुई हजार ७० रुपैयाँमा किनबेच हुँदै छ ।

GOLD SILVER UPDATE 5 https://bajarkochirfar.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa-5 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स