आज सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । सरकारले गाईजात्राको अवसरमा उपत्यकामा बिदा दिएको हो ।
आज सेयर बजार पनि बन्द रहने भएको छ । सेयर बजार संघीय राजधानी काठमाडौंमा भएकाले आज कारोबार बन्द हुने भएको हो । साथै, उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।
सेयर बजारसहित बैंक तथा वित्तीय संस्था भोली (बुधबार) देखि नियमित खुल्नेछन् ।












![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया