आज उपत्यकामा सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

आज उपत्यकामा सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

सरकारले आइतबार (आज) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

संघीय राजधानी काठमाडौंमै सेयर बजार सञ्चालक नेप्से कार्यालय रहेकाले उपत्यकामा सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द हुने भएको हो ।

साथै, काठमाडौं उपत्यकाभित्रका बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

newskarkahna news736040 https://bajarkochirfar.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%ac | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स