अर्थमन्त्री बर्षमान पुनले आगामी आवक ओअर्थिक वृद्धिदर ६ प्रतिशत हुने दाबि गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आज सार्बजनिक बजेटको कार्यान्वयनपछि ६ प्रतिशत आर्थिक वृद्धि हुने बताएका हुन् । त्यस्तै आउदो आवमा मुद्रा स्फिती ५.५ प्रतिशत हुने उनले बताए ।
#bajarkochirfar



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया