आइएमई लाईफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांस दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २० गते
आइएमई लाईफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांस दिने
AdvertisementAds

आइएमई लाईफ इन्स्योरेन्स (ILI) ले ३४.५० प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ। कम्पनीको बैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३४.५० प्रतिशतलाभांस दिने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ७९/८० को मुनाफा बाट २५.०० प्रतिशतबोनस सेयर र कर प्रयोजनार्थ ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभामा पारित भएपछि वितरण हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स