आँखुखोला जलविद्युत कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा ल्याएको थियो। उक्त लिलामीको सेयरको कट अफ प्राइस १७१ रुपैयाँ कायम भएको छ।
यसअघि, कम्पनीले १५० प्रतिशत (१ करोड २० लाख) कित्ता हकप्रद बिक्री खुला गरिसकेको थियो । सोही हकप्रद मध्ये १७ लाख ५० हजार २४८ कित्ता बिक्री नभएका सेयर लिलामी प्रक्रिया मार्फत ल्याएको हो।
साथै , कम्पनीले लिलामीमा बाँडफाँटमा नपरेको सेयरबापतको रकम आज बुधबार (कात्तिक ७) गतेबाट आवेदकले उल्लेख गरेको बैंक खातामा फिर्ता दिन सुरु गर्ने जनाएको छ।










![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया