आँखुखोला जलविद्युतले ४४ मेगावाटको अपर आँखुखोलामा ५ करोड लगानी गर्ने

आँखुखोला जलविद्युतले ४४ मेगावाटको अपर आँखुखोलामा ५ करोड लगानी गर्ने
Advertisement Ads

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

कम्पनीको २०८३ असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्द्धन गर्न लागेको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

अपर आँखुखोला जलविद्युत आयोजना ४४ मेगावाट क्षमताको रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स