अस्ट्रेलियाको सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि शुल्कमा वृद्धि गरेको छ । अष्ट्रेलियाले सोमबार (जुलाई १) देखि लागू हुने गरी प्रतिआवेदन भिसा शुल्क ७१० अष्ट्रेलियन डलरबाट बढाएर १ हजार ६०० अष्ट्रेलियन डलर पुर्याएको हो ।
अस्ट्रेलियाको यो कदमले अष्ट्रेलिया र देशको शैक्षिक संस्था र अर्थतन्त्रमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ठूलो धक्का लाग्नसक्ने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाको शिक्षा मन्त्री जेसन क्लेयरले “अन्तराष्ट्रिय शिक्षा अत्यन्त महत्त्वपूर्ण राष्ट्रिय धन हो र हामीले यसको निष्ठा र गुणस्तर सुनिश्चित गर्नुपर्छ ” भनेका छन्। उनका अनुसार उक्त वृद्धिले अष्ट्रेलियालाई राम्रो, छरितो र प्रभावकारीरुपमा काम गर्न सक्ने र आप्रवास सम्बन्धी प्रणाली सिर्जना गर्न मद्दत गर्ने बताएका छन्।
#BajarkoChirfar #bazaarkochirfar











![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया