तरकारी बजारमा आज प्याजको मुल्य घट्यो, अन्य तरकारीको मूल्य कति ?



Advertisement
Ads

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागी मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज कन्य च्याउ र हरियो प्याजको मूल्य घटेको छ।


Advertisement

हिजो १३० रुपियाँ प्रतिकिलो रहेको कन्य च्याउ २० रुपियाँले घटेर ११० रुपियाँ कायम भएको छ, भने हरियो प्याज प्रतिकिलो २९ रुपियाँले घटेर १२६ रुपियाँ पुगेको छ।


Advertisement

त्यस्तै आज काउली २५, घिउसिमी २०, मटरकोशा २०, टाटे सिमी ३०, चिचिन्डो १० र भिन्डी २० रुपियाँले बढेको छ।


Advertisement

दैनिक मूल्य बारे जानकारी – वि.सं. कार्तिक ०४, २०८१

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर