insta insta

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
Advertisement Ads

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज सेयर बाँडफाँड गरेको हो। बल नम्बर १ परेको छ ।

कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि १ लाख ७४ हजार ३ सय जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Yambaling Hydropower Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

yambaling hydropower allotment done notice 1778642707926 https://bajarkochirfar.com/yambaling-hydropowers-ipo-allotment-completed-how-to-view-the-results | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स