SHAREHUBSHAREHUB

गिरीबन्धु मुद्दाको निर्णय कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री ओलीविरुद्ध परेको रिटको पेसी आज हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ४ गते
AdvertisementAds
गिरीबन्धु मुद्दाको निर्णय कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री ओलीविरुद्ध परेको रिटको पेसी आज हुने
AdvertisementAds

आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनको पेसी छ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु मुद्दाको निर्णय कार्यान्वयन नगरेको र अवरोध गरेको भन्दै कारबाहीको माग गरेका छन्।

२४ माघ २०८० मा सर्वोच्च अदालतले गिरीबन्धु जग्गासम्बन्धी तीनवटा आदेश जारी गरेको थियो, जसमा जग्गाको उपयोगको स्थिति पत्ता लगाउने, प्रयोग नभएका जग्गा सरकारको नाममा ल्याउने, र चिया उद्योगको नाममा प्रयोग नगरेको जग्गा सरकारको नाममा ल्याउने आदेश थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स