दोलखामा मतदान स्थलमा विवाद भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ।
तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिन पुगेको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि प्रहरीले हवाई फायर गरेको थियो।
जिल्ला प्रहरीका अनुसार, भिड नियन्त्रणमा लिन केही समयका लागि मतदान रोकिएको हो। केहीछिनमा पुनः मतदान सुरु हुनेछ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया