जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरात भक्तपुरस्थित आफ्नै निवासबाट दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार निवासभित्र प्रवेश गरेर कानुनी प्रक्रिया पूरा गर्दै उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइयो। हिंसा भड्काउन सक्ने गरी अराजक अभिव्यक्ति र गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया