SHAREHUBSHAREHUB

जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध किन भयो पक्राउ पुर्जी जारी ?

AdvertisementAds
जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध किन भयो पक्राउ पुर्जी जारी ?
AdvertisementAds

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको आरोपमा पर्सा जिल्ला अदालतले १६ जेठमा पक्राउ पुर्जी जारी गरेको छ। बर्दियाकी रायमाझीले २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर चेक दिए पनि रकम नहुँदा चेक बाउन्स भएको भन्दै आशा कुमारी चौहानले उजुरी गरेकी थिइन्।

हाल रायमाझी सम्पर्कविहीन छिन् भने प्रहरी उनको खोजीमा जुटेको छ। पार्टी प्रवक्ता शरद सिंह यादवले यो विषय व्यक्तिगत भएको भन्दै पार्टीले औपचारिक रूपमा नबोलेको बताएका छन्। रायमाझी यसअघि जसपाबाट सांसद भई विभिन्न मन्त्री पदमा रहीसकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स