युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक नैनामति चौधरीको नाममा रहेको ५०० कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशानुसार पहिले कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै बिक्री खुला गरिएको थियो। तोकिएको अवधिभित्र आवेदन नपरेपछि अब सर्वसाधारण, संस्थापक सेयरधनी वा संघसंस्थाले पनि सेयर किन्न सक्ने व्यवस्था गरिएको हो।
सेयर किन्न इच्छुक व्यक्तिले आगामी ७ दिनभित्र बाँके कोहलपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। निवेदन दिन कम्तीमा १०० कित्ताका लागि आवेदन दिनुपर्छ भने प्रतिकित्ता न्यूनतम मूल्य १,३०० रुपैयाँ निर्धारण गरिएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया