SHAREHUB SHAREHUB

सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

Advertisement Ads
सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
Advertisement Ads

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि १ लाख ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले ती सेयर प्रति कित्ता न्यूनतम २७० रुपैयाँमा लिलाम/बढाबढ प्रक्रियाद्वारा बिक्रीमा राखेको छ।

सेयर किन्न इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ। आवेदनका लागि लगानीकर्ताले आज पुस १३ गतेदेखि पुस २१ गतेसम्म काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको सेयर मूल्य खुलाएर बोलपत्र पेश गर्न सक्नेछन्।

share auciton pmli scaled 1 https://bajarkochirfar.com/where-to-apply-for-the-sale-of-shares-of-prabhu-mahalaxmi-life-insurance-to-the-general-public | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स