हिमालयन बैंक लिमिटेडले कुल ३१,२३७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।
सेयर खरिदमा इच्छुक व्यक्तिहरूले अबको १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा सेयर विभागमा निवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य सम्बन्धी जानकारी पनि सोही कार्यालयमा सम्पर्क गरेर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
बैंकले यसअघि संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिएर यी सेयर बिक्रीमा राखेको थियो। तर, तोकिएको अवधिसम्म आवश्यक निवेदन नआएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।














![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया