हिमालयन बैंकले आफ्नो संस्थापक समूहका ८ लाख ३८ हजार १४९.६३ कित्ता सेयर बिक्रीमा राखेको छ। हालका लागि यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरुलाई ३५ दिनको समय दिइएको छ। यस अवधिभित्र आवेदन दिनका लागि काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा निवेदन पेश गर्नुपर्नेछ।
यदि तोकिएको अवधि भित्र संस्थापक सेयरधनीहरुबाट आवेदन परेन भने बैंकले बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई खुला बिक्रीका लागि उपलब्ध गराउनेछ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया