सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ, जसलाई अब सबै इच्छुक व्यक्तिले खरीद गर्न सक्नेछन्।
यसअघि कम्पनीले यी सेयर आफ्नै विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र खुला गरेको थियो। तर तोकिएको समयावधिमा पर्याप्त आवेदन नपरेपछि अब संस्थापक सेयरधनीसहित आम सर्वसाधारणलाई समेत खरीदको अवसर प्रदान गरिएको हो।
सेयर खरीद गर्न चाहने लगानीकर्ताले आवश्यक कागजातसहित असार १४ गतेभित्र काठमाडौं, नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।














![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया