महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार १०० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।
कम्पनीका अनुसार, इच्छुक सर्वसाधारणले अबको ७ दिनभित्र आवश्यक कागजातहरू संलग्न गरी आफूले किन्न चाहेको सेयरको विवरण खुलाएर सप्तरीस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
यसअघि कम्पनीले संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै सेयर खरीदको प्रस्ताव गरिसकेको जानकारी पनि दिएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया