कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १४,६२,९३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
सेयर खरिदका लागि आवेदन विद्यमान संस्थापक सेयरधनीहरूले मात्र दिन सक्नेछन्। संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा पुगेर आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोकेको अनुसार हुनेछ।
निर्धारित समयभित्र आवेदन नपरेमा बैंकले संस्थापक बाहेक अन्य व्यक्तिलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।









![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया