SHAREHUBSHAREHUB

कहिले हुँदैछ होटेल फरेस्ट इनको आईपीओ बाँडफाँड ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १ गते
AdvertisementAds
कहिले हुँदैछ होटेल फरेस्ट इनको आईपीओ बाँडफाँड ?
AdvertisementAds

होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आगामी सोमबार हुने भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड ले फागुन ४ गते बिहान सेयर बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ।

कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो। यसअघि भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड गरिसकिएको छ।

आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड ले पौष २० गते कम्पनीलाई अनुमति प्रदान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स