नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भइसकेको छ। कम्पनीको सेयर एनएमआईसी (NMIC) सिम्बोलका साथ डिम्याट खातामा देखिन थालेको छ। कम्पनीको आईपीओ फागुन २३ गते बाँडफाँट गरिएको थियो। सर्वसाधारण तर्फ १ लाख ८४ हजार ५ सय जनाले प्रतिव्यक्ति १० कित्ता सेयर प्राप्त गरेका थिए।
अब कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ र त्यसको भोलिपल्टदेखि कारोबारमा आउनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रु. १०१.९० देखि रु. ३०५.७० को सुरुवाती मूल्य रेञ्ज तोकेको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया