नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ।



















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया