नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले झापादेखि कञ्जनपुरका आमनागरिकको चाहना तथा सुझावका कारण आफूहरु चुनावमा होमिएको बताएका छन् ।
दाङ निर्वाचन क्षेत्र नं ३ को चुनावी सभालाई बुधबार तुलसीपुरमा सम्बोधन गर्दै उनले जनताको चाहनालाई सङ्घर्षको मोर्चाका रूपमा स्वीकार गर्दै नागरिकले निर्वाचनमार्फत सरकार बनाउन माग गरेकाले आफ्नो पार्टी निर्वाचनमा सहभागी भएको बताए ।
महासचिव चन्दले निर्वाचन सरकार बनाउने वा मन्त्री बन्ने माध्यम मात्र नभई जेनजी पुस्ताका माग, नागरिकले उठाएका विभिन्न सवाल तथा जनयुद्धका अपूरा ‘एजेन्डा’लाई संसद्मा पुर्याउने आधार पनि भएको उल्लेख गरे । उनले दाङ निर्वाचन क्षेत्र नं ३ मा पार्टीको उम्मेदवारी नेतृत्वको व्यक्तिगत इच्छा नभई जनताको सुझावको परिणाम भएको धारणा राखे ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया