भायानेट कम्युनिकेसनले नेपालगञ्जस्थित शाखा कार्यालयका लागि शाखा प्रबन्धक पदमा एक योग्य व्यक्ति माग गरेको छ।
इच्छुक उम्मेदवारले व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुका साथै बिक्री प्रबन्धक वा प्रबन्धक पदमा २ देखि ४ वर्षको अनुभव भएको हुनुपर्नेछ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरूले जेठ २४ गतेभित्र आवेदन दिन सक्नेछन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया