अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगाए १०४ प्रतिशत आयात शुल्क

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगाए १०४ प्रतिशत आयात शुल्क
AdvertisementAds

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत आयात शुल्क लगाएका छन्, जसले कुल ट्यारिफलाई १०४ प्रतिशत पुर्‍याएको छ। यसका कारण अब अमेरिका आउने चिनियाँ सामानमा १०४% आयात शुल्क लाग्नेछ।

चीनले अमेरिकी सामानमा शुल्क लगाउने निर्णय फिर्ता नगरेमा ट्रम्पले थप कडा कदम चाल्ने चेतावनी दिएका छन्।

(एजेन्सीहरुको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स