अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनी लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडले आगामी साधारण सभामा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ।
अप्पर लोहोरेखोला हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १:१.५० को अनुपातमा १५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ। साथै, कम्पनीको सभामा सर्वसाधारण सेयरधनीतर्फको संचालक निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुने छ।
मेन्छियाम हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १:१ अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ।
दुबै कम्पनीले साधारणसभाका लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यस अनुसार, पुस २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्। दुबै कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया