मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा मेन्छियाम हाइड्रोपावरको तर्फबाट कम्पनी सचिव धनराज सुवेदी र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५४ लाख २५ हजार ८३३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो। यसबाट कम्पनीले कुल ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।











![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया