त्रिभुवन विश्वविद्यालयले एकैपटक ठूलो संख्यामा प्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत विभिन्न विभाग तथा विषयका लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा ८१६ जना कर्मचारी पदपूर्ति गर्न आवेदन खुलाइएको हो।
इच्छुक तथा योग्य उम्मेदवारले विभागअनुसार साउन ४ देखि ८ गतेभित्र आवेदन दिन सक्नेछन्।


प्रतिकृया