त्रिभुवन विश्वविद्यालयले एकैपटक माग्यो ८१६ जना कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

त्रिभुवन विश्वविद्यालयले एकैपटक माग्यो ८१६ जना कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

त्रिभुवन विश्वविद्यालयले एकैपटक ठूलो संख्यामा प्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत विभिन्न विभाग तथा विषयका लागि प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा ८१६ जना कर्मचारी पदपूर्ति गर्न आवेदन खुलाइएको हो।

इच्छुक तथा योग्य उम्मेदवारले विभागअनुसार साउन ४ देखि ८ गतेभित्र आवेदन दिन सक्नेछन्।

Black and White Stationery Notes A4 Document https://bajarkochirfar.com/tribhuvan-university-has-asked-for-816-employees-at-once-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स