SHAREHUBSHAREHUB

२५ जना शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
AdvertisementAds
२५ जना शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?
AdvertisementAds

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत २५ जना शाखा अधिकृतको सरुवा गरेको छ।

सरुवामा अध्यागमन अधिकृत, कम्प्युटर इन्जिनियर तथा जिल्ला प्रशासन कार्यालयमा रहेका शाखा अधिकृतहरू समेत परेका छन्।

 

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स