SHAREHUBSHAREHUB

सशस्त्रका २३ जना डीएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १६ गते
AdvertisementAds
सशस्त्रका २३ जना डीएसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा गरिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले सार्वजनिक गरेको सूचनामा विभिन्न शाखा तथा इकाइमा उनीहरूको जिम्मेवारी परिवर्तन गरिएको उल्लेख छ। सरुवा सूचीअनुसार डीएसपी हरिबहादुर गुरुङ हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामापाटन पोखरामा सरुवा भएका छन्।

त्यस्तै, डीएसपी दिनेशबहादुर रायमाझी एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएका छन्।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स