instainsta

आज पनि सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ किनबेच ?

आज पनि सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढेर २,७८,००० रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य २,७६,५०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि दैनिक नयाँ रेकर्ड तोड्दै ३१५ रुपैयाँले बढेर तोलाको ५,६५५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य ५,३४० रुपैयाँ थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स