नेपाली बजारमा आज २०८२ (वैशाख ८ गते) सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै इतिहासकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले बढेर तोलाको १ लाख ९१ हजार रुपैयाँमा पुगेको हो।
आइतबार सुनको मूल्य तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १,९६० रुपैयाँमा कायम रहेको छ।




















प्रतिकृया