सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। आज नेपाली बजारमा सुन प्रतितोला २,१०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २,३५० रुपैयाँमा कारोबार भइरहेको छ।




















प्रतिकृया