नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला २ हजार २ सयले घटेर तोलाको १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर तोलाको १ हजार ८४० रुपैयाँमा किनबेच हुँदैछ।




















प्रतिकृया