SHAREHUBSHAREHUB

सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २४ गते
AdvertisementAds
सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन
AdvertisementAds

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले यस समूहका लगानीकर्ताका लागि ८५ हजार कित्ता सेयर निष्काशन गरेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

यस आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स