दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुनः खोलेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि १ः१ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर गत चैत १९ देखि वैशाख ८ गतेसम्म निष्काशन गरेको थियो।
तर, केही सेयरधनीहरूले आफ्नो हक अनुसार आवेदन दिन छुटेको गुनासो गरेपछि कम्पनीले वैशाख १२ देखि १४ गतेसम्म ३ दिनका लागि पुनः आवेदन खुला गरेको हो।
कम्पनीका अनुसार आज बैंकिङ्ग समयभित्र मात्र आवेदन दिन सकिनेछ, त्यसपछि आवेदन प्रक्रिया बन्द गरिनेछ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया