instainsta

आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २० गते
आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको भाउ तोलामा २,५०० रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २,३३,१०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलाको २ लाख ३० हजार ६ सय रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेर २,९६० रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स