बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि जेठ २२ गते बुक क्लोज गर्दैछ। जस अनुसार, जेठ २१ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयर भर्न सक्नेछन्।
कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया