लक्ष्मी लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो ।
यस अघि, कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा भने १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो । तर, कम्पनीले आर्थिक वर्ष २०७९ /८० मा भने सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण गरेको थिएन। त्यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।








![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया