सेयरबजारको उकालो यात्रा जारी, नेप्से परिसूचक ३४ अंकले बढेर २७०० नजिक पुग्यो

सेयरबजारको उकालो यात्रा जारी, नेप्से परिसूचक ३४ अंकले बढेर २७०० नजिक पुग्यो

आज नेप्से परिसूचक ३४.४२ अङ्कले बढेर २६९४.३९ मा बन्द भएको छ। १३ उपसमूह सबै बढेका छन् । आज ९ अर्ब ७४ करोड कारोबार भएको छ। यस दिन ३१७ कम्पनीका ३ करोड १ लाख हजार सेयर कारोबार हुँदा एनआरएनको सर्वाधिक कारोबार भएको छ।

नेप्से ३४.४२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३४.४२ अङ्कले बढ्दा १८२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: ग्रीन डेभलपमेन्ट बैंक, खानी खोला हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, गुराँस लघुवित्त, र सिन्धु विकास बैंक रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 1 https://bajarkochirfar.com/the-stock-markets-upward-journey-continues-the-nepse-index-rose-by-34-points-to-near-2700 | %tags

नेप्से ३४.४२ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३४.४२ अङ्कले बढ्दा ६५ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: विन नेपाल लघुवित्त, युनिभर्सल पावर, अभियान लघुवित्त ,युनियन हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावर रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो BankingSector SensitiveIndex FloatIndex StockMarketNepal NEPSE SectorPerformance NepalStocks 1 https://bajarkochirfar.com/the-stock-markets-upward-journey-continues-the-nepse-index-rose-by-34-points-to-near-2700 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स