दोहोरो अंकले उकालो लाग्यो सेयरबजार, १० अंकले परिसूचक बढ्दा ५ अर्बको कारोबार



आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ मा बन्द भएको छ। १३ उपसमूह सबै बढेका छन्। आज कुल ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३४२ कम्पनीका १ करोड १९ लाख सेयर कारोबार हुँदा ग्रीन भेन्चर्सको सर्वाधिक कारोबार भएको छ।

नेप्से १०.८७ अंकले बढ्दा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनी: आज नेप्से १०.८७ बढ्दा १६३ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्ने कम्पनीहरु क्रमशः एसवाई प्यानल, न्यादी हाइड्रोपावर, पियोर इनर्जी, थ्री स्टार  हाइड्रोपावर र श्री नगर एग्रीटेक रहेको छ।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 36 https://bajarkochirfar.com/the-stock-market-rose-by-double-digits-with-a-turnover-of-5-billion-as-the-index-rose-by-10-points | %tags

नेप्से १०.८७ अंकले बढ्दा सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनी: आज नेप्से १०.८७  बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घट्ने कम्पनीहरु क्रमशः विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, इङवा हाइड्रोपावर,मेन्छियाम हाइड्रोपावर, र इन्फिनिटी लघुवित्त रहेका छन्।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो BankingSector SensitiveIndex FloatIndex StockMarketNepal NEPSE SectorPerformance NepalStocks 34 https://bajarkochirfar.com/the-stock-market-rose-by-double-digits-with-a-turnover-of-5-billion-as-the-index-rose-by-10-points | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad