आज नेप्से परिसूचक ३२.२४ अङ्कले बढेर २६९५.५५ मा बन्द भएको छ। १३ उपसमूह सबै उपसमूह बढेको छ । आज ७ अर्ब ५६ करोड कारोबार भएको छ। यस दिन ३०९ कम्पनीका १ करोड ५५ लाख सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
नेप्से ३२.२४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३२.२४ अङ्कले बढ्दा २२२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: जोशी हाइड्रोपावर, दोर्दी खोला, तेराथुम पावर लिमिटेड, र गुराँस लघुवित्त रहेको छ।

नेप्से ३२.२४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३२.२४ अङ्कले बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सामुदायिक लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर , बोटलर्स नेपाल र उपकार लघुवित्त रहेको छ।


प्रतिकृया