सोमबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ५ गते
सोमबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

आज नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर अहिले प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबारमा यो मूल्य एक लाख ९३ हजार ३०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला २ हजार २८५ रुपैयाँमै कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स